Skip to content
LAXMI SUNRISE BANK

प्राइम कमर्सियल बैंकको नयाँ शाखा बर्दिवास नगरपालिकामा, शाखा सञ्जाल ९८ पुग्यो

अर्थ सरोकार

बर्दिवास
काठमाडौं – प्राइम कमर्सियल बैंकले ९८ औं शाखा बर्दिवास नगरपालिकामा सञ्चालन गरेको छ । उक्त शाखाको बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले उद्घाटन गरेकी हुन् ।
उनले शाखा उद्घाटन गर्ने क्रममा उनले आगामी दिनमा बैंकले नयाँ नयाँ ठाँउमा शाखा विस्तार गर्ने बताइन । बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK