धनगढी – सिदार्थ बैंकद्धारा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस नियन्त्रणका लागि १० लाख रुपैया सहयोग गरेको छ । बैंकका सुदूरपश्चिम कार्यालय प्रमुख पवनचन्द्र अधिकारी र धनगढी शाखाका शाखा निर्देशक नितेश श्रेष्ठले उक्त रकमको चेक आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेका हुन् ।
विश्वव्यापी फैलिएको भाइरस नियन्त्रणमा सरकारसँग हातेमालो गर्न बैंक तयार रहेको जनाउदै सुदूरपश्चिम कार्यालय प्रमुख अधिकारीले देशका सातै प्रदेशमा कोरोना भाइसर नियन्त्रणमा १०/१० लाख रकम दिने बैंकको केन्द्रीय निर्णयअनुसार रकम हस्तान्तरण गरिएको बताए ।
सहयोग रकमको चेक बुझ्दै मुख्यमन्त्री भट्टले निजी क्षेत्रवाट रकम सहयोग गर्ने पहिलो संंस्था भएको जानकारी दिदै धन्यवाद व्यक्त गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्