
धनगढी । आफ्नै देशका नागरिकहरु सीमामा नारा लगाईरहेछन् । उनीहरुको माग आफ्नै देशमा पस्नुबाहेक केहि छैन । तर देशलाई दुख्दैन उनीहरुको पीडा । र त भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरेर फर्किएका साढे तीनसय बढि नेपालीले नेपाल आउनुपर्ने माग गर्दै सीमा क्षेत्रमै नाराबाजी गरेका छन् । उनीहरुको माग फगत यति छ -तीन दिनदेखि धारचुलामा अलपत्र परेका नेपालीहरुले आफ्नो देश फर्कनुपर्यो ।
धारचुलास्थित पूल नजिकैबाट नेपालतर्फ फर्केर उनीहरुले ‘नेपालको नाका खुला गर’, ‘आफ्नो जनता फिर्ता लेउ भन्दै’ नाराबाजी गरेका छन्।’ भारतका होटलहरुमा समेत बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले जनाएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्