Skip to content
LAXMI SUNRISE BANK

सपोर्ट माइक्रोफाइनान्सको सञ्चालक शिशिर दाहालको राजिनामा स्वीकृत

अर्थ सरोकार

काठमाडौं – सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सर्वसाधारण समूहको सञ्चालक शिशिर दाहालको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले बिहीवारदेखि लागू हुने गरी दाहालको राजिनामा स्वीकृत गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK