×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करदातालाई सहुलियत : फागुनको भ्याट रिटर्न २५ बैसाखसम्म भरे हुने ! रकम पनि बैसाख २५ सम्म तिरे हुने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

करदातालाई सहुलियत : फागुनको भ्याट रिटर्न २५ बैसाखसम्म भरे हुने ! रकम पनि बैसाख २५ सम्म तिरे हुने !

Artha Sarokar

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले कोरोना प्रकोपका कारण देश लकडाउन गर्ने अवधि बढाएपछी फागुन महिनाको भ्याट रिटर्न बैसाख २५ गतेसम्म बुझाए हुनेगरी सहुलियत दिएको छ । सामान्य अवस्थामा फागुनको रिटर्न चैत्र २५ गतेसम्म बुझाउनुपर्छ ।
भ्याट वापतको रकम पनि बैसाख २५ सम्म बुझाए हुने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी