×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अम्बे स्टील्सद्वारा कोरोना रोकथाम तथा उपचार कोषमा २५ लाख आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अम्बे स्टील्सद्वारा कोरोना रोकथाम तथा उपचार कोषमा २५ लाख आर्थिक सहयोग

Artha Sarokar

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको संघीय सरकारले स्थापना गरेको सहयोग कोषमा अम्बे स्टीलस् प्रा.लि.ले रु. २५ लाख सहयोग गरेको छ । अम्बे स्टील्सका अध्यक्ष शोभाकर(हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई रु. २५ लाखको चेक हस्तान्तरण गरेका हुन् । 
नेपालको स्टीलस् जगतमा आफ्नो बेग्लै पहिचान बनाएर ग्राहकहरुको विश्वास जित्न सफल अम्बे स्टीलस्ले यस योगदान मार्फत् आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताइएको छ । आफ्नो स्थापनाकालदेखि नै समाजिक कल्याणका लागि अम्बे स्टील्स विविध कामहरु गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी