काठमाडौं – एशियन लाइफ इन्स्योरेन्सले कोरोना भाइरस नियन्त्रण कोषमा ३५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कम्पनीले सातवटै प्रदेशका लागि ५ लाखको दरले कुल ३५ लाख रुपैयाँ राहत स्वरुप प्रदान गर्ने भएको हो ।
आफनो १३ औ बार्षित्वसको अवसरमा कम्पनीले ३५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।नेपाल सरकारले कोरोना भाइरस विरुद्धको अभियानमा सहयोग गर्न ‘कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुको तर्फबाट उक्त रकम सहयोग गरेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्