×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार कुन बैंकका कुन-कुन शाखा खुल्छन् ? (तालिकासहित)

PRIME CA
GLOBAL IME BANK

शुक्रबार कुन बैंकका कुन-कुन शाखा खुल्छन् ? (तालिकासहित)

२८ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – शुक्रबार पनि विभिन्न बैंकका शाखाहरुले सेवा दिने भएका छन् । बैंकहरुले खुल्ला रहने शाखा कार्यालय र सम्बन्धित कर्मचारीको नम्बर सार्वजनिक गरेका छन् । विश्वभर कोरोना भाइरस महामारीको रूपमा फैलिएकोले सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि लकडाउन गरेको छ । तसर्थ अत्यावश्यक सेवा भित्र परेकाले बैंकहरुले समय मिलाएर सातै प्रदेशका विभिन्न शाखा कार्यालयबाट सेवा दिइरहेका छन् । 
हेर्नुहोस् आज खुल्ला रहने बैंकका शाखाहरु :

=
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: