![](https://arthasarokar.com/wp-content/uploads/2020/04/2-347.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बिहिबार पनि विभिन्न बैंकका शाखाहरुले सेवा दिने भएका छन् । बैंकहरुले खुल्ला रहने शाखा कार्यालय र सम्बन्धित कर्मचारीको नम्बर सार्वजनिक गरेका छन् । विश्वभर कोरोना भाइरस महामारीको रूपमा फैलिएकोले सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि लकडाउन गरेको छ । तसर्थ अत्यावश्यक सेवा भित्र परेकाले बैंकहरुले समय मिलाएर सातै प्रदेशका विभिन्न शाखा कार्यालयबाट सेवा दिइरहेका छन् ।
हेर्नुहोस् आज खुल्ला रहने बैंकका शाखाहरु :
![](https://arthasarokar.com/wp-content/uploads/2020/04/16April.jpeg)
![](https://arthasarokar.com/wp-content/uploads/2020/04/16April.jpeg)
![](https://arthasarokar.com/wp-content/uploads/2020/04/NMB2BNotice_Web_152BApril_Opened2BBranches.png)