×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाह सरकार ! गरिब जाने तरकारी पसल विहान ३ घण्टा मात्र खुला, धनीमानी जाने भाटभटेनीमा ६ घण्टा चहलपहल !

PRIME CA

वाह सरकार ! गरिब जाने तरकारी पसल विहान ३ घण्टा मात्र खुला, धनीमानी जाने भाटभटेनीमा ६ घण्टा चहलपहल !

७ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लकडाउनमा दैनिक उपभोग्य सामाग्री खरिदका लागि भन्दै भाटभटेनी सुपरमार्केटले उपत्यकामा ६ शाखा खोल्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका उपभोक्तालाई मध्यनजर गरि शाखाहरु सुचारु गरिएको हो । 
महाराजगन्ज, नक्साल, कंलकी, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खोलिएको छ । ती स्टोरहरु दैनिक दिउँसो १ वजेदेखी बेलुका ७ बजेसम्म खोलिएको छ । बाहिर सुरक्षालाई ध्यान दिएको जस्तो देखिएपनि भित्रभने दुरी कायम नगरी मनपरी गरिएको गुनासो उपभोक्ताहरुले गरेका छन् ।

यता गरिबहरु जाने फुटपाथ वा अरु सामान्य तरकारी पसल भने सरकारले विहान ३ घण्टा मात्र खोल्न दिइरहेको भन्दै साना व्यवसायीहरुले गुनासो पोखिरहेका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: