×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमणको पुष्टि, कोटेश्वर, भक्तपुर र पेप्सीकोला सिलबन्दी गरिँदै !

PRIME CA

सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमणको पुष्टि, कोटेश्वर, भक्तपुर र पेप्सीकोला सिलबन्दी गरिँदै !

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

यस्तो छ सिलबन्दी गरिएको सनसिटी अपार्टमेन्ट्सको ताजा अवस्था, वरपर प्रहरीको बाक्लो तैनाथी (फोटो-फिचर)

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

यसैबीच कोटेश्वर, भक्तपुर र पेप्सीकोला एरिया सिलबन्दी गरिँदै !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: