Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकद्वारा कोरोना रोकथामका लागि बढैयाताल गाउँपालिकालाई १ लाख सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन्स बैंकले कोरोना भाइरसको रोकथामका लागि बढैयाताल गाउँपालिकालाइ १ लाख सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गतकोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो ।
यस अघि पनि बैंकले सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोष’मा ४९ लाख सहयोग गरेको थियो । यस विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावस्यक सामाग्रीहरु प्रदान गर्न टेवापुग्ने विश्वास बैंकले लिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK