Skip to content
LAXMI SUNRISE BANK

सिंहदरबारमा भिआइपीहरुको स्वास्थ ठिक छ ? भिडियोमा हेर्नुहोस् मन्त्रीहरुको ‘टेम्प्रेचर चेक’ (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । विश्वभर कोरोनाको त्रास बढेका बेला अहिले नेपालमा पनि कोरोना संक्रमण रोक्न लकडाउन गरिएको छ । देशभर साबधानी अपनाउन सरकारले आग्रह गरेको छ । सिंहदरबारको माहोलचाहिं कस्तो छ त ? के बैठक कक्षमा प्रवेश गर्नुअघि मन्त्रीहरुको ज्वरो नापिन्छ त ? हामी यहि बुझ्न सिंहदरबार पुगेका थियौँ । त्यहाँ हामीले जे देख्यौँ, तपाईंहरु पनि हेर्नुहोस् भिडियोमा :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK