×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संक्रमित बढेपछि चेत्दैछन् धनगढीका जनता, लकडाउनमा यसरी सुनसान हुन थाल्यो धनगढी (फोटो फिचर)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

संक्रमित बढेपछि चेत्दैछन् धनगढीका जनता, लकडाउनमा यसरी सुनसान हुन थाल्यो धनगढी (फोटो फिचर)

Artha Sarokar

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदुरपश्चिम ब्युरो 
धनगढी । लकडाउनमा आज धनगढी प्राय सुनसान बनेको छ । अत्यावश्यक बाहेकका सवारी साधन तथा मानिसहरु घर बाहिर निस्केका छैनन भने सुरक्षाकर्मीहरुको निगरानीमा शहर रहेको छ । प्रहरीले लकडाउनको कडाइका साथ लकडाउन पालना गर्न सर्बसाधारण लाई सुझाइ रहेको र अटेरी गरे कानुन बमोजिम कार्वाही गरिने वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टले जनाउनु भएको छ । लकडाउनको पुर्ण पालना गरि प्रहरी लाई सहयोग गरिदिन र कोरोना विरुद्धको यो अभियानलाई सफल पार्न उहाँले सम्पूर्ण नगरवासी लाई आग्रह पनि गर्नुभयो । धनगढी बजारमा देखिएका आजका केही तस्बिरहरु : 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी