काठमाडौं – कोरोना संक्रमण तथा लकडाउनकाबीच इजिलिंक रेमिट्यान्स कम्पनीले रेमिट्यान्स सेवा सुरु गरेको छ । नेपाल सरकार, नेपाल राष्ट्र बैंकको अनुरोधमा कम्पनीले बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म आफ्नो सेवा दिने निर्णय गरेको हो ।
बिदेशबाट पठाएको रकम पाउनबाट बंचित नगर्ने उदेश्यले सेवा सुचारु गरिएको रेमिट्यान्सले उल्लेख गरेको छ । कम्पनीले विदेशबाट आएको रकम सोझै बैंकखातामा जम्मा गरिदिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्