×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको सामाजिक कार्य : कोरोना रोकथामका लागि सुदुरपश्चिम प्रदेशलाई ६ लाख आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट बैंकको सामाजिक कार्य : कोरोना रोकथामका लागि सुदुरपश्चिम प्रदेशलाई ६ लाख आर्थिक सहयोग

Artha Sarokar

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एभरेष्ट बैंकले सुदुरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा जम्मा हुने गरी ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
उक्त चेक रकम बैंकका सुदुरपश्चिम प्रदेश शाखाका प्रमुख सतिश प्रताप सिंह र धनगढी शाखाका शाखा प्रबन्धक चन्द्र बहादुर गुरुङले उत्तल क्षेत्रको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तारण गरेको हो । बैंकले आफनो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । बैंकले यसअघि ७ वटै प्रदेश र केन्दि«य सरकारले खडा गरेको कोषमा समेत सहयोग गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी