
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)ले लकडाउनका बेला दैनिक गुजारा चलाउन समस्यामा परेका श्रमिक तथा कामदारहरुलाई राहत वितरण गरेको छ । महासंघले कामदारहरुलाई ४० हजार किलो चामल र ५ हजार किलो दाल वितरण गरेको हो ।
आइतबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र महासंघकी अध्यक्ष भवानी राणाले संयुक्त रुपमा खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्