Skip to content
LAXMI SUNRISE BANK

सरकारलाई जीवन बीमक संघको पनि साथ : कोरोना कोषमा साढे चार करोड सहयोग !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जीवन बीमक संघले करिब साढे करोड रुपैयाँ सहयोग गरेको छ । संघमा आबद्ध १९ वटा कम्पनीहरुले कोषमा उक्त  सहयोग गरेका हुन् ।
जीवन बीमक संघले दिएको जानकारी अनुसार सामूहिक रुपमा एकमुष्ठ ८२ लाख ५० हजार रुपैयाँ जम्मा गरेका छन् भने कम्पनीहरुले छुट्टाछुट्टै तीन करोड ६७ लाख एक हजार रुपैयाँ समेत गरी कूल चार करोड ४९ लाख ५१ हजार रुपैयाँ नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरेको छ ।
कोषमा रकम जम्मा गर्ने क्रम जारी नै छ । कोरोनाली महामारीको रुप लिएपछि सरकारले उक्त स्थापना गरेको थियो ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK