Skip to content
LAXMI SUNRISE BANK

कञ्चन डेभलभमेन्ट बैंकको सामाजिक कार्य : दशरथचन्द नगरपालिकालाई ३५ हजार आर्थिक सहयोग

अर्थ सरोकार

बैतडी

काठमाडौं – कञ्चन डेभलभमेन्ट बैंकले दशरथचन्द नगरपालिकालाई बैतडीलाई  ३५ हजार आर्थिक सहयोग गरेको छ ।
उक्त बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका साथै न्युन आय भएका र अप्ठ्यारोमा परेकाहरुलाई दैनिक उपभोग्य साम्रगी वितरणमा सहयोग पुगोस भन्ने उद्देश्यले नगरपालिकालाई ३५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।
बैंकले नगरपालिकाका नगर प्रमुखलाई संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग स्वरुप चेक हस्तान्त्रण गरेको कञ्चन डेभलभमेन्ट बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK