
वीरगंज – कुमारी बैंक लिमिटेडले प्रदेश नं. २ को कोरोना कोषलाइ दश लाख सहयोग गरेको छ । बैंकले बिहिबार उक्त कोषमा दश लाख रुपैयाँ सहयोग गरेको हो ।
सो रकम बराबरको चेक कुमारी बैंक जनकपुर शाखाका शाखा प्रबन्धक संजय कुमार कर्णको उपस्थिति प्रदेश न.२ का सञ्चालन अधिकृत रञ्जित कुमार यादवले प्रदेश न २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीलाई हस्तान्तरण गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्