×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ क्षेत्रमा थपियो ५० अर्ब रुपैयाँ लगानी योग्य पुँजी, विदेशी मुद्रालाई सीसीडीमा गणना गर्न मिल्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकिङ क्षेत्रमा थपियो ५० अर्ब रुपैयाँ लगानी योग्य पुँजी, विदेशी मुद्रालाई सीसीडीमा गणना गर्न मिल्ने

Artha Sarokar

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बैंकिङ क्षेत्रमा ५० अर्ब लगानी गर्न मिल्ने रकम थपिएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई परिपत्र जारी गर्दै ५० अर्ब रुपैयाँ लगानी योग्य पुँजी थप गर्ने नीतिगत व्यवस्था गरेको हो ।
बैंकहरुले अब एक १ बर्ष भुक्तानी अवधि रहेका, २ वा २ भन्दा बढी अवधिका मुद्दति निक्षेपलाई शतप्रतिशत लगानी गर्न पाउने छन् । यस्तै बैंकहरुमा मुद्दति निक्षेपका रुपमा भएका विदेशी मुद्रालाई पनि स्रोत परिचालन (सीसीडी) मा गणना गर्न मिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
मंगलबार गरिएको नयाँ व्यवस्थाले थप ५० अर्ब रुपैयाँ लगानी योग्य पुँजी थपिएको छ । अहिले बैंकिङ क्षेत्रमा कर्जा योग्य पुँजी १ खर्ब रुपैयाँ रहेको छ । यसअघि चैत १६ गते राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) घटाएर एकैदिन ३४ अर्ब रुपैयाँ लगानी योग्य पुँजी थपेको थियो । केन्द्रिय बैंक 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी