×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनपछि मात्रै प्रिमियम शुल्क तिर्न एलआईसी नेपालको आग्रह

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लकडाउनपछि मात्रै प्रिमियम शुल्क तिर्न एलआईसी नेपालको आग्रह

८ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एलआईसी नेपालले लकडाउन खुलेपछि मात्रै जीवन बिमाको प्रिमियम शुल्क तिरे हुने जनाएको छ ।कम्पनीले सरकारले लगाएको लकडाउनको अवधिमा बाहिर ननिस्किन र जीवन बिमाको प्रिमियम शुल्क तिर्नुपर्ने भए लकडाउन खुलेपछि मात्रै तिर्न आग्रह गरेको छ । लकडाउनपछि तिर्दा ढिलो तिरे बापत लाग्ने जरिवाना नलाग्ने पनि कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: