
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एलआईसी नेपालले लकडाउन खुलेपछि मात्रै जीवन बिमाको प्रिमियम शुल्क तिरे हुने जनाएको छ ।कम्पनीले सरकारले लगाएको लकडाउनको अवधिमा बाहिर ननिस्किन र जीवन बिमाको प्रिमियम शुल्क तिर्नुपर्ने भए लकडाउन खुलेपछि मात्रै तिर्न आग्रह गरेको छ । लकडाउनपछि तिर्दा ढिलो तिरे बापत लाग्ने जरिवाना नलाग्ने पनि कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्