आज लकडाउनको २४औं दिन…आउनुहोस्, ‘भर्चुअल्ली’ काठमाडौँ घुमौं… के छ सडक-बजारको अवस्था ? बुझौं (भिडियो) अर्थ सरोकार ४ बैशाख २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । लकडाउन भएको आज २४औं दिन । कस्तो भयो होला काठमाडौँ ? कस्ता छन् सडक ? बाहिर निस्किन नपाउँदा तपाईंहरुलाई यस्तो लाग्नु स्वाभाविक हो । र त हामीले तपाईंहरुलाई काठमाडौँ देखाउन प्रयत्न गरेका छौँ । आउनुहोस्, काठमाडौँ घुमौं ! हेरौं भिडियो : छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !