×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार माछापुच्छ्रे बैंकको ४० वटा शाखा खुल्ला, हेर्नुहोस् कहाँ-कहाँ ?

PRIME CA
GLOBAL IME BANK

बिहीबार माछापुच्छ्रे बैंकको ४० वटा शाखा खुल्ला, हेर्नुहोस् कहाँ-कहाँ ?

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माछापुच्छ्रे बैंकले बिहीबार (आज) देशभरका ४० वटा शाखा खोल्ने भएको छ । लकडाउनको समयमा ग्राहकको बैंकिङ्ग कारोबारको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले विभिन्न प्रदेशको गरी उक्त संख्यामा शाखा कार्यालय खोल्न लागेको हो । 
बैंकको प्रदेश १ को १० वटा, प्रदेश २ को ४ वटा, प्रदेश ३ को ११ वटा, प्रदेश ४ को ४ वटा, प्रदेश ५ को ७ वटा, प्रदेश ६ को १ र प्रदेश ७ को ३ वटा शाखा खुल्ने बैंकले एक सूचना मार्फत जानकारी गराएको छ । यससँगै, ग्राहकले आफुलाई पायक पर्ने शाखा कार्यालयबाट बैंकले तोकेको समयावधिमा बैंकिङ सेवा लिन सक्ने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: