Skip to content
LAXMI SUNRISE BANK

कोरोना नियन्त्रण कोषमा महुली लघुवित्तले गर्यो २ लाख ५१ हजार आर्थिक सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – महुली लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा सहयोग गरेको छ । संस्थाले उक्त कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम जम्मा गरेको जनाइएको छ । संस्थाले राष्ट्रिय वाणिज्य बैंक सिंह दरबार परिसर स्थित खाता न. १९६०००००११०१ मा उक्त रकम जम्मा गरिएको जनाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK