×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको सामाजिक कार्य : कोरोना रोकथामका लागि प्रदेश ५ लाई ५ लाख आर्थिक सहयोग

PRIME CA

मेगा बैंकको सामाजिक कार्य : कोरोना रोकथामका लागि प्रदेश ५ लाई ५ लाख आर्थिक सहयोग

२७ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

बुटवल

काठमाडाैं – मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि पछिल्लो पटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण गरेको छ । मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन्।
यससँगै बैंकले नेपालका ७ वटै प्रदेशलाई ५-५ लाख रुपैयाँ हस्तान्तरण गरिसकेकाे छ । मेगा बैंक संचालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५-५ लाख गरी ३५ लाख रुपैंया सहयोग गरेको हो । यसैगरी, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा मेगा बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: