×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकका कुन-कुन शाखा कति बजेसम्म खुल्छ ? हेर्नुहोस् विस्तृतमा… (सूचीसहित)

LAXMI SUNRISE BANK

मेगा बैंकका कुन-कुन शाखा कति बजेसम्म खुल्छ ? हेर्नुहोस् विस्तृतमा… (सूचीसहित)

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लकडाउनको समयमा मेगा बैंकले विभिन्न स्थानका शाखाहरुबाट बैंकिङ सेवा दिँदै आएको छ । बुधबार (आज) पनि बैंकले देशभरका ४० वटा शाखाहरुबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा सुविधा दिने भएको छ ।
बैंकले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ७ वटै प्रदेशको विभिन्न शाखा कार्यालयहरु खोल्ने भएको छ । जसमध्ये ग्राहकले आफुलाई पायक पर्ने शाखामा गई तथा उक्त शाखाका प्रमुखलाई निम्न नम्बरमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी