Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकद्धारा जनकपुरधाममा राहत सामाग्री वितरण

अर्थ सरोकार

काठमाडौं । मुक्तिनाथ विकास बैंकले जनकपुरधाममा राहत सामाग्री वितरण गरेको छ । लक डाउनका समयमा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई राहत सामाग्री वितरण गरेको हो । बैंकले विपन्न परिवारका १ सय ५० जनालाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामाग्री वितरण गरेको छ। 
जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिव शंकर साह, वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारीको रोहबरमा सो कार्यक्रम गरिएको बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाले जानकारी दिएका छन ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK