×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार नबिल बैंकका कुन-कुन शाखा खुल्दैछन् ? (सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शुक्रबार नबिल बैंकका कुन-कुन शाखा खुल्दैछन् ? (सूचीसहित)

Artha Sarokar

२१ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नबिल बैंकले शुक्रबार सेवाग्राहीलै ४४ शाखा कार्यालयबाट सेवा दिने भएको छ । बैंकले सातै प्रदेशका ४४ शाखा कार्यालय बाट सेवा दिने जनाएको हो । 
बैंकले प्रदेश १ का ६ शाखा, प्रदेश २ का पनि ६ शाखा, बागमती प्रदेशका ५ शाखा, गण्डकी प्रदेशका ७ शाखा, प्रदेश ५ का ७ शाखा, कर्णाली प्रदेशका ५ शाखा, सूदुरपश्चिम प्रदेशका ८ शाखाबाट सेवा दिने जनाएको छ । बैंकका उक्त शाखा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहने छन् भने कर्णाली प्रदेश अन्तर्गतको टिला शाखा भने ४ बजेदेखि ५ बजेसम्म खुल्ला रहनेछ । 
हेर्नुहोस्, कहाँ-कहाँ खुल्दैछन् शाखा ? 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी