×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल माइक्रोफाइनान्सको सामाजिक कार्य : अति विपन्न परिवारलाई ४८ लाख रूपैयाँ बराबरको खाद्यान्न वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेशनल माइक्रोफाइनान्सको सामाजिक कार्य : अति विपन्न परिवारलाई ४८ लाख रूपैयाँ बराबरको खाद्यान्न वितरण

Artha Sarokar

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं – नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले अति विपन्न परिवारलाई हालसम्म ४८ लाख रूपैयाँ बराबरको खाद्यान्न वितरण गरेको छ ।
संस्थाले स्थानिय निकायहरुको समन्वयमा हालको विपद अवस्थामा दैनिक दुई छाक टार्न पनि समस्यामा परेका अति विपन्न ५१०३ घर परिवारहरुलाई साे बराबरको खाद्यान्न वितरण गरेको हाे । खाद्यान्न वितरण अन्तर्गत संस्थाले प्रति परिवारहरुलाई १५ केजी चामल, १ केजी दाल, १ केजी नुन र १ प्याकेट खाने तेल उपलब्ध गराएको छ ।
संस्थाले स्थानिय निकायहरुको समन्वयमा हालको विपद अवस्थामा दैनिक दुई छाक टार्न पनि समस्यामा परेका अति विपन्न घर परिवारहरुलाई साे बराबरको खाद्यान्न वितरण गरेको हाे । खाद्यान्न वितरण अन्तर्गत संस्थाले प्रति परिवारहरुलाई १५ केजी चामल, १ केजी दाल, १ केजी नुन र १ प्याकेट खाने तेल उपलब्ध गराएको छ ।
संस्थाकाे मुख्य कामहरू कर्जा ,वचत ,बीमा,रेमिट्यान्स रहेतापनि संस्थाले सामािजक उतरदायित्व अन्तरगत हाल विश्व व्यापी काेभिड १९ ले प्रभावित संस्थाकाे ४७ जिल्लाहरू अन्तरगतकाे ६५ वटा शाखा कायार्लयहरूमा आवद्द रहेका ९० हजार घरधुरी अन्तरगत ५१०३ जनालाई राहत वितरण गरिएकाे साे संस्थाले जनाएकाे छ । संस्थाकाे हालसम्म ६५ शाखा,९० हजार सदस्य,कर्जा लगानी ७ अर्ब २५ कराेड र वचत १ अर्ब ६० कराेड रूपैयाँ रहेकाे साे संस्थाले जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी