×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोबाइल फोन इम्पोर्ट एसोसियशनको सामाजिक कार्य : नेपाली सेना १० हजार थान मास्क हस्तान्तरण

PRIME CA

मोबाइल फोन इम्पोर्ट एसोसियशनको सामाजिक कार्य : नेपाली सेना १० हजार थान मास्क हस्तान्तरण

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कोरोना महामारी नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्ट एसोसियशनले नेपाली सेनाको सैनिक स्वास्थ्य महानिर्देशनालयलाई १० हजार थान मास्क हस्तान्तरण गरेको छ ।
भद्रकाली स्थित नेपाली सेनाको मुख्यालयमा आयोजित समारोहमा एमपीआइएका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा सहयोग स्वरुप उक्त सामग्री हस्तान्तरण गरे ।
अध्यक्ष मलहोत्राले यस सहयोगले कोभिड–१९को महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: