Skip to content
LAXMI SUNRISE BANK

नेपाल बंगलादेश बैंकको सामाजिक कार्य : कोरोना रोकथामका लागि १ करोड ४५ लाख रुपैंया सहयोग

अर्थ सरोकार

काठमाडौं । नेपाल बंगलादेश बैंकले कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा १ करोड ४५ लाख रुपैंया सहयोग गर्ने भएको छ । कोरोनासँग लड्न सरकारले स्थापना गरेको उक्त कोषमा बैंकले सहयोग गर्ने भएको हो । 
बैंकका कर्मचारीहरुको केही दिनको तलबसमेत गरी कोषमा १ करोड ४५ लाख रुपैंया सरकार सहयोग गर्ने बैंकले जनाएको छ । साथै सातै प्रदेशका सरकारलाई ५ लाख रुपैंयाको दरले ३५ लाख रुपैंया र बाँकी १ करोड १० लाख संघीय सरकारले पाउने गरी रकम उपलब्ध गराउन लागिएको बैंकले बताएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK