
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – गृह मन्त्रालयले लकडाउनमा थप कडाइ गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमबार परिपत्र गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पास बिनाका सवारीसाधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो ।
यस्तै गृह मन्त्रालय स्रोतका अनुसार अलपत्र परेका मजदुर र सर्वसाधारणलाई उद्धारका लागि केहिदिन सवारीसाधनलाई साँझको समयमा अनौपचारिक रुपमा केहि खुकुलो गराइएको र अधिकांशको उद्धार भइसकेकोले आजबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्