×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंककाे देशभरका ३२ वटा शाखा कार्यालय सञ्चालन, कहाँ-कहाँ हुँदैछ कारोबार ? (सूचीसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनएमबि बैंककाे देशभरका ३२ वटा शाखा कार्यालय सञ्चालन, कहाँ-कहाँ हुँदैछ कारोबार ? (सूचीसहित)

Artha Sarokar

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनएमबि बैंककाे देशभरका ३२ वटा शाखा कार्यालयमार्फत आफ्नो ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएका छन् । बैंकले आफ्नो वेइसाइटमा सूचना जारी गर्दै सातै प्रदेशमा रहेका ३२ वटा शाखा कार्यालयमार्फत बैंकिङ सेवा दिने भएको छ । सार्वजनिक भएको सूचना अनुसार उक्त शाखाहरु बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ला हुने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी