
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएन)का पूर्व अध्यक्ष तथा संरक्षक जीवानाथ लामिछानेले कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छन् । उनले एनआरएनले स्थापना गरेको ‘कोभिड १९ राहत कोष’मा सो मात्राको सहयोग गरेको हो ।
एनआरएनले हालको परिस्थितिमा कोरोनाको उपचारमा केही सहयोग होस् भन्ने हेतुले उक्त कोष स्थापना गरेको थियो । जसमा हाल (वैशाख ७) सम्म २ करोड २४ लाख ५ हजार ६ सय रुपैयाँ जम्मा भइसकेको एनआरएनले जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्