
काठमाडौँ – सर्वोच्च अदालतले बाटोमा अफ्यारोमा परेकाहरुलाई घर लैजाने व्यवस्था गर्नू भन्ने आदेश दिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कसैलाई पनि हिड्न नदिनु भन्ने आदेश दिएपछि गरिब जनताहरु कष्ट सहेरै घर जान बाध्य भएका छन् । यसैबीच बाआमासँग कालिका बालबालिकाहरु पनि भोको पेटमा सँगै हिड्न बाध्य भएका छन् ।
बालबालिकाका नाममा डलरको खेती गर्ने संस्थाहरु च्याउसरी उम्रिएको भएपनि यी बिबस बालबालिकाहरुको दुख भने कसैले देखेको छैन । यसैले टाढा टाढा हिंडेका नागरिकहरुले सरकारलाई गाली गरिरहेका छन् । लकडाउनका कारण काम पनि नहुने, खाना पनि नहुने र घर जान पनि गाह्रो हुने स्थितिले अहिले विपन्न वर्गका परिवारहरु मारमा परेका छन् । हेर्नुहोस् भिडियो रिपोर्ट:
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्