
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले बाग्लुङको स्वास्थ्य चौकीलाई १०० थान पीपीई र १५ हजार पिस मास्क सहयोग गरेका छन् ।
उनले आफ्नो गृह जिल्लामा आफ्नो सामाजिक उत्तरदायित्व अनुसार सहयोग गरेको बताएका छन् । उनले बाग्लुङ जिल्लाको दुर्गम गाउँमा रहेको स्वास्थ्य चौकीलाई पीपीई र १५ हजार पीस मेडिकल मास्क सहयोग गरेका हुन् । उनले उक्त सामग्री जिल्लाका सम्बन्धित गाँउपालिकामा समेत पठाइसकेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्