- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रभु बैंकको गुराँस (घोडावास) दैलेख शाखाले गुराँस गाउँपालिकालाई राहतस्वरूप ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
बैंकका अप्रेशन इन्चार्ज सुनैना चौधरी र क्यासियर बन्दना बुढाथोकीले गाउँपालिका अध्यक्ष खेमराज ओली र प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढालाई चेक हस्तारन्तण गरेको हो । बैंकले कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेसँगै विपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत पुराउन सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्