
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्यूठान जिल्ला अस्पतालहरुलाई पिपिई हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले प्यूठान जिल्ला अस्पतालहरुलाई वितरण गर्न ५० थान पिपिई (Personal Protection Equipment) हस्तान्तरण गरेको हो ।
इन्स्योरेन्सले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्