Skip to content
LAXMI SUNRISE BANK

प्रभु पेले ल्यायो यस्तो सुविधा, अव घरबाटै कोरोना बीमा गर्न सकिने

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – डिजिटल प्रविधि प्रभु पेले नयाँ सुविधा ल्याएको छ  । अव घरबाटै कोराना भाइरस(कोभिड १९) बीमा गर्न सकिने भएको छ । प्रभु पेले हाल जारी भइरहेको लकडाउनको परिस्थितिलाई मध्येनजर गर्दै  उक्त सुविधा ल्याएको हो ।
ग्राहकलाई बीमा शुल्क भुक्तानीमा थप सहज हुने गरि प्रभु पे मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेकाे हाे । यससँगै, बीमा गर्न वा गराउन इच्छुक ग्राहकले प्रभु पेको वालेट मोबाईलमा डाउनलोड गरेर कोरोना बीमा गराउन सक्नेछन् ।
उनीहरुले तीन सय रुपैयाँबाट शुरु हुने कोरोना भाइरस बीमालेख खरिद गर्न सक्नेछन् । साथै, सम्भावित सङ्क्रमणबाट ५० हजार वा एक लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा पाउने छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK