Skip to content
LAXMI SUNRISE BANK

प्राइम लाइफ इन्स्योरेन्सले गरे सबै कर्मचारीको कोरोना बिमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कर्मचारीहरुको कोरोना रोगको संक्रमण सम्बन्धि बीमा गरिदिने भएको छ। 
हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड-१९ रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले कम्पनीले कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रति व्यक्ति एक लाख रुपैयाँ बराबर बीमाङ्कको लागि हालै श्री बीमा समितिबाट सञ्चालनमा आएको कोरोना रोगको संक्रमण सम्बन्धि बीमा गर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK