
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – केन्द्रीय बैंकका ३ जना कार्यकारी निर्देशकमा बढुवा बभएका छन् । नेपाल राष्ट्र बैंकले हाल निर्देशक (निमित्त कार्यकारी निर्देशक)को जिम्मेवारी सम्हालिरहेका पौडेल, विश्रुत थापा र रामबहादुर मानन्धरलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।
बढुवा भएका तीनै जनालाई पुरानै विभागको जिम्मेवारी दिइएको छ । जसअनुसार रामु पौडेललाई वित्त कम्पनी सुपरीवेक्षण विभाग, विश्रुत थापालाई मुद्रा व्यवस्थापन विभाग र रामबहादुर मानन्धरलाई संस्थागत योजना विभागको जिम्मेवारी दिइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्