×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केन्द्रीय बैंकका ३ जना कार्यकारी निर्देशकमा बढुवा, को-को हुन् उनीहरु ?

GLOBAL IME BANK
SHREE KESH

केन्द्रीय बैंकका ३ जना कार्यकारी निर्देशकमा बढुवा, को-को हुन् उनीहरु ?

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – केन्द्रीय बैंकका ३ जना कार्यकारी निर्देशकमा बढुवा बभएका छन् । नेपाल राष्ट्र बैंकले हाल निर्देशक (निमित्त कार्यकारी निर्देशक)को जिम्मेवारी सम्हालिरहेका पौडेल, विश्रुत थापा र रामबहादुर मानन्धरलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।
बढुवा भएका तीनै जनालाई पुरानै विभागको जिम्मेवारी दिइएको छ । जसअनुसार रामु पौडेललाई वित्त कम्पनी सुपरीवेक्षण विभाग, विश्रुत थापालाई मुद्रा व्यवस्थापन विभाग र रामबहादुर मानन्धरलाई संस्थागत योजना विभागको जिम्मेवारी दिइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: