Skip to content
LAXMI SUNRISE BANK

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सामाजिक कार्य : कोरोना नियन्त्रण कोषमा ५० हजार आर्थिक सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ । कम्पनीले उक्त कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रुपमा फैलिएको महामारी विरुद्धको लडाइमा नेपाल सरकारको कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ ।
यस भाइरसबाट त्रसित भइरहेको विश्व समुदाय उच्च जोखिममा रहेको अवस्थामा विषम परिस्थितीमा यस योगदानबाट कोरोना भाइरस विरुद्ध लडनको लागि थप सहयोग हुने विश्वास कम्पनीले लिएको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK