×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनालाई जितेपछि खुलेर जिऔँला…! रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कोरोना नियन्त्रण कोषमा साढे ७ लाख सहयोग !

PRIME CA
GLOBAL IME BANK

कोरोनालाई जितेपछि खुलेर जिऔँला…! रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कोरोना नियन्त्रण कोषमा साढे ७ लाख सहयोग !

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कोरोना भाइरसले (कोभिड १९) विश्व नै अक्रान्त बनेको छ । नेपाल लगायत विश्वका २१३ देशहरुमा यो भाइरस फैलिसकेको छ, विश्व स्वास्थ्य संगठन लगायत विश्वका सबै राष्ट्रहरु यस रोगको रोकथाममा लागि परेका छन् ।

यस संकटको घडीमा नेपालमापनि सरकारी तथा निजी संघ संस्था तथा व्यक्तिहरुले सरकारी कोषमा आफ्नोे ठाउँबाट गर्न सकिने आर्थिक तथा जिन्सी सहयोग गरेर यस रोगबाट मुक्त हुन हातेमालो गरिरहेका छन् । यसै सहयोगलाई निरन्तरता दिँदै रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले हाल उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारको कोरोना भाइरस (Covid-19) विरुद्ध रोकथाम, त्यसको नियन्त्रणको साथै उपचारका लागि देशव्यापी अभियानमा सहयोग गर्ने हेतूले ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोष (Corona Virus Control & Treatment) मा ७ लाख ५० हजार सहयोग गरेको छ ।

यस सहयोगले अहिलेको महामारी रोकथाममा केही थप सहयोग हुनेमा रिलायन्स लाइफ इन्स्योरेन्स बिश्वस्त रहेको जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: