
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा १० लाख सहयोग गरेको छ ।
कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण र उपचारमा सहज होस् भन्ने हेतुले नेपाल सरकारले खडा गरेको उक्त कोषमा १० लाख सहयोग गरेको साना किसान विकास लघुवित्त संस्थाका सीईओ डा. शिवराम कोईरालाले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्