×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना नियन्त्रण तथा उपचार कोषमा शेष घले र जमुना गुरुङको ३ करोड सहयोग

LAXMI SUNRISE BANK

कोरोना नियन्त्रण तथा उपचार कोषमा शेष घले र जमुना गुरुङको ३ करोड सहयोग

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बादाता 
काठमाडौं । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा शेष घले तथा जमुना गुरुङको एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
कोषका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । यात्रामा भइरहेको अवरोधका कारण आफूहरु स्वयं उपस्थित हुन नसकेको भन्दै फाउण्डसेनका अध्यक्ष शेष घलेले वक्तव्य जारी गर्दै भनेका छन्, ‘आशा छ, यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मुलका लागि परीक्षण, निगरानी र उपचारका लागि खर्च गर्न सदुपयोग गर्नेछ ।’फाउण्डेसनले यसअघि भूकम्प, नाकाबन्दी तथा बाढीका बेलामा पनि सहयोग गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी