
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिवम् सिमेन्टले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण गरेको बताएको । कम्पनीले मकवानपुरस्थित उद्योग परिसर वरपर रहेका हेटौंडा उप–महानगरपालिकाका ६, १६ र १७ नम्बर वडामा स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा ३ सय ८० घर परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
कम्पनीले मकवानपुर गढी गाउँपालिकामा १० बेडको क्वारेन्टाइन बनाउनसमेत आर्थिक सहयोग उपलब्ध गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ । दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार लकडाउनबाट सबैभन्दा पीडित हुने र दैनिक हात-मुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकाले यस क्षेत्रका परिवारको दैनिकी सहज भन्नका लागि खाद्यान्न वितरण गरिएको उद्योगका प्रमुख नवलकिशोर चौधरीले बताए ।
‘राहत पनि बोरामै आएछ नि त ?’ भन्ने स्थानीयको प्रश्नमा प्रमुख चौधरीले यो ब्रान्डीङको शैली भएको गैरजिम्मेवार जवाफ दिएका थिए । जानकारहरुका अनुसार सिमेन्टको बोरामा मानव स्वास्थ्यमा असर गर्ने खालको केमिकल प्रयोग भएको हुन्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्