काठमाडौं – सिद्धार्थ बैंकले देश भरका विभिन्न स्थानका शाखाहरुबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ । बैंकले जारी गरेको सूचना अनुसार बिहीबार(आज)पनि बैंकले देशभरका ३९ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ७ वटै प्रदेशको विभिन्न शाखा कार्यालयहरु खोल्ने भएको छ । जसमध्ये ग्राहकले आफुलाई पायक पर्ने शाखामा गई बैंकिङ सेवा लिन सकिने बैंकले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्