
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिन्धु विकास बैंकले बैशाख ४ गतेदेखि सम्पूर्ण शाखा कार्यालय खुल्ला गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि सबै शाखा कार्यालय खुल्ला राख्ने जनाएको हो ।
तर बैंकका उक्त शाखा विहान ११ बजेबाट १ बजेसम्मका लागि सबै शाखा खुला रहनेछन् । अहिले देश लकडाउनको अवस्थामा रहेका कारण बैंकहरु आफ्ना सबै शाखा खोल्न सकेका छैनन् । यद्यपि बैंकहरुले सातै प्रदेशमा रुट मिलाएर भने शाखा कार्यालय खुल्ला गरिरहेका छन् । जसले ग्राहकहरुलाइ पनि सहज भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्