
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा लकडाउनका बेला कौसीबाट बाहिर नियालिरहेको एक परिवारको तस्विरले धेरै कुरा बोलेको हुनुपरछ । आफु बस्ने अपार्टमेन्टमा कोरोना संक्रमित भेटिएको पुष्टी भएपछि त्यहाँ बस्नेहरुलाई त्रास नहुने कुरै भएन । केहि निराश छन् । केहि आशावादी छन् । बालबच्चाहरुलाई नौलो छ । समग्रमा तनाव छ, सनसिटीमा । त्यहाँ कोरोना भाइरस लागेका दुई सङ्क्रमित भेटिएको पुुष्टि भएको छ । अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ । त्यहाँ करीब १५ सय मानिस बस्ने गरेका छन् । यहि सेरोफेरोलाई राससका फोटो पत्रकारले क्यामरामा कैद गरेका छन् ।





Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्